Kathmandu Press

अमेरिकामा कोरोना भाइरसले ८१ हजार वढीको मृत्यु

काठमाडौं, वैशाख ३१ : कोरोना भाइरसको महामारीले अमेरिकामा ८३ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५७१ ....

अमेरिकामा कोरोना भाइरसले ८१ हजार वढीको मृत्यु

काठमाडौं, वैशाख ३१ : कोरोना भाइरसको महामारीले अमेरिकामा ८३ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५७१ जनाको मृत्यु भएको छ ।

योसँगै कुल मृतक संख्या ८३ हजार ४२५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार २०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८ हजार ३९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ९३ हजार ३५८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ३१ हजार ३१५ जनामध्ये १६ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: ०६:४५ बजे, बुधबार, वैशाख ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्