Kathmandu Press

काठमाडौंमा भूकम्पको धक्का महसुस 

काठामडौं, वैशाख ३१ : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

मंगलबार राति ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। &n....

काठमाडौंमा भूकम्पको धक्का महसुस 

काठामडौं, वैशाख ३१ : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

मंगलबार राति ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।   दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु  आसपात्रको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  

केन्द्रका अनुसार भूकम्पको धक्का महसुस दोलखासहित आसपासका जिल्ला, नेपालका पूर्र्वी जिल्ला र काठमाडौं उपत्यका आसपासका क्षेत्रमा गरिएको थियो।

प्रकाशित मिति: ००:०९ बजे, बुधबार, वैशाख ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्