दोलखालाई केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गयो
काठमाडौं, वैशाख ३० : दोलखाको गौरीशंकर गाउँपालिकाको जुँगु आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
मंगलबार राति....

काठमाडौं, वैशाख ३० : दोलखाको गौरीशंकर गाउँपालिकाको जुँगु आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का महसुस दोलखासहित आसपासका जिल्ला, नेपालका पूर्र्वी जिल्ला र काठमाडौं उपत्यका आसपासका क्षेत्रमा गरिएको थियो।
An earthquake of ML 5.3 occurred around Jugu of Dolakha district at 23:53 @NEOCOfficial
— NSC, Nepal (@NepalNsc) May 12, 2020
प्रकाशित मिति: ००:०० बजे, बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











