Kathmandu Press

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता भएको हो।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, साउन २५ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ।

शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता भएको हो। 

भेटामा प्रधानमन्त्री ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणका बारेमा जानकारी गराएका थिए। ओली शुक्रबार राति मात्र नेपाल फर्किएका थिए।

यस्तै, भेटका क्रममा समसामयिक विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित मिति: १२:०५ बजे, आइतबार, साउन २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्