Kathmandu Press

बुढानिलकण्ठमा कांग्रेस सभापति, उपसभापति र महामन्त्रीबीच छलफल 

बैठकमा पार्टीको क्रियाशील सदस्यता विवाद, १५औँ महाधिवेशन, भ्रातृसंस्थाको महाधिवेशनलगायत बिषयमा छलफल भएको थियो। पार्टीको आन्तरिक विषयमा छलफल केन्द्रीत भएको जनाइएको छ। 
बुढानिलकण्ठमा कांग्रेस सभापति, उपसभापति र महामन्त्रीबीच छलफल 
फाइल तस्बिर।

काठमाडौं, साउन २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग लामो छलफल गरेका छन्। 

देउवा निवास बूढानीलकण्ठमा बिहान लामो छलफल भएको हो। 

Hardik ivf

बैठकमा पार्टीको क्रियाशील सदस्यता विवाद, १५औँ महाधिवेशन, भ्रातृसंस्थाको महाधिवेशनलगायत बिषयमा छलफल भएको थियो। पार्टीको आन्तरिक विषयमा छलफल केन्द्रीत भएको जनाइएको छ। 

बैठकमा पार्टी सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको विषयमा पनि प्रसङ्ग उठेको जनाइएको छ। छलफल खतिवडाको विषयमा कुनै निष्कर्षमा भने नपुगको बताइउको छ। 
 

प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, साउन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्