Kathmandu Press

उच्च अदालतका लागि २७ न्यायाधीश सिफारिस (सूचीसहित)

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषद बैठकले उक्त निर्णय गरेको हो। 
उच्च अदालतका लागि २७ न्यायाधीश सिफारिस (सूचीसहित)

काठमाडौं, साउन २२ : न्याय परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिसको निर्णय गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषद बैठकले उक्त निर्णय गरेको हो। 

परिषदको सिफारिसअनुसार प्रधानन्यायाधीश राउतले नियुक्ती र पदस्थापन गर्नेछन्। 

काे-काे भए  सिफारिस?

प्रकाशित मिति: १८:२४ बजे, बिहीबार, साउन २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्