Kathmandu Press

कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत उतीर्ण

प्रकाशित नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। 
कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत उतीर्ण

काठमाडौं, साउन १९ : कक्षा १२ को नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डलेसोमबार साँझ नतिजा प्रकाशित गरेको हो।

प्रकाशित नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। 

त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

गत वैशाखमा भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए। 

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, साउन १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्