Kathmandu Press

प्रमुख प्रतिपक्षी माओवादीको बैठकमा नेताहरुले धारणा राख्नेक्रम जारी 

यत साउन १६ गते देखि माओवादी केन्द्रको बैठक जारी छ। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको एजेन्डामाथि नेताहरूले आ–आफ्ना धारणा राख्नेक्रम जारी छ। 
प्रमुख प्रतिपक्षी माओवादीको बैठकमा नेताहरुले धारणा राख्नेक्रम जारी 

काठमाडौं, साउन १८ : प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको स्थायी समिति बैठक पनि आइतबार पनि केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ। 

यत साउन १६ गते देखि माओवादी केन्द्रको बैठक जारी छ। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको एजेन्डामाथि नेताहरूले आ–आफ्ना धारणा राख्नेक्रम जारी छ। 

शनिबार बसेको बैठकमा पदाधिकारी, अनुशासन आयोग र स्थायी समिति सदस्य गरी २५ जनाले धारणा राखेका थिए। 

शनिबार बोल्न बाँकी रहेको पदाधिकारीहरूले धारणा राखिरहेका छन् । बैठकको शुरुवातमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलकको समग्र परिस्थितिबारे ‘ब्रिफिङ’ गरेका थिए। 

प्रकाशित मिति: १४:२१ बजे, आइतबार, साउन १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्