Kathmandu Press

तीन जना मन्त्रीलाई सपथ गराउने सहमतिपछि मुख्यमन्त्री लामाले आज राजीनामा दिने 

मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । 
तीन जना मन्त्रीलाई सपथ गराउने सहमतिपछि मुख्यमन्त्री लामाले आज राजीनामा दिने 
Hardik ivf

काठमाडौं, साउन १८ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । लामाले आइतबार बिहान हेटौंडा पुगेर राजीनामा दिने भएका हुन् ।

मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । 

उक्त प्रस्तावमा सहमति भएपछि उनी राजीनामा दिन तयार भएको हुन् । लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् । 

प्रकाशित मिति: ०८:११ बजे, आइतबार, साउन १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्