Kathmandu Press

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्ने

आज दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधामन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका छ। 
प्रधानमन्त्री ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्ने
फाइल तस्बिर।

काठमाडौं, साउन १४ : प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्दैछन्।

आज दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधामन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका छ। 

विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ प्रस्तुत छिन् ।

सोही प्रतिवेदनमाथि छलफलमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।

प्रकाशित मिति: १२:३७ बजे, बुधबार, साउन १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्