‘एनजिओ–आइएनजिओ माथि निगरानी बढाउनुपर्छ’
उनले एनजिओ र आइएनजिओका नामबाट रकम अनुदानमा पारदर्शिता आवश्यक रहेको औंल्याए।
काठमाडौं, साउन १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एनजिओ÷आइएनजिओहरुमाथि निगरानी बढाउनुपर्ने बताएका छन्।
मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न संस्थाहरुले आफ्नो ढंगले पैसा लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने बताए।
उनले एनजिओ र आइएनजिओका नामबाट रकम अनुदानमा पारदर्शिता आवश्यक रहेको औंल्याए।
राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग सक्रिय भएर लागिरहेको बताए।
‘एउटा वर्ग र तप्क न्वारनदेखिको बल लगाइरहेका छन्। माओवादीले गरेका राम्रा कामलाई राम्रो भन्न र स्थापित गर्न त्यस्ता तत्त्वहरू सक्रिय छन्,’ उनले भने।
प्रकाशित मिति: १३:२९ बजे, मंगलबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





-1765194974.jpg)


