बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक सुरु
बैठममा मुख्यमन्त्री बहादुर सिंह लामाविरूद्धको अविश्वासको प्रस्तावका बारेमा छलफल हुनेछ।
मकवानपुर, साउन १३ : नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ। बैठक केहीबेर अघि सुरु भएको हो।
बैठममा मुख्यमन्त्री बहादुर सिंह लामाविरूद्धको अविश्वासको प्रस्तावका बारेमा छलफल हुनेछ।
बैठक सोमबारका लागि बोलाइएको थियो। तर, बस्दै नबसी बैठक स्थगित गरिएको थियो।
साउन ९ गते कांग्रेसकै २१ सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि कांग्रेसको विवाद सहतमा देखिएको छ।
आजै मुख्यमन्त्री लामाको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माया श्रेष्ठ र मिना पराजुलीले अविश्वासको प्रस्ताव फिर्ता लिएका छन्। योपछि विवादले नयाँ मोड लिएको छ।
कांग्रेसले बागमती प्रदेशका विवाद मिलान सांसद राजेन्द्र केसीलाई खटाएको छ। जारी बैठकमा उनी पनि सहभागी छन्।
प्रकाशित मिति: १२:४० बजे, मंगलबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)