Kathmandu Press

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठक जारी

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा समिति बैठकमा देशभरका सबै जिल्ला प्रशासन प्रमुख (सीडीओ) हरूसँग जुम मार्फत छलफल भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठक जारी

काठमाडौं, साउन १० : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक जारी रहेको छ। बैठक आज दिउँसो ४ बजेदेखि जुममार्फत सुरु भएको हो। 

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा समिति बैठकमा देशभरका सबै जिल्ला प्रशासन प्रमुख (सीडीओ) हरूसँग जुम मार्फत छलफल भइरहेको छ।

बैठकमा मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा भर्चुअल रूपमा छलफल भइरहेको छ।
 
प्रकाशित मिति: १७:१९ बजे, शनिबार, साउन १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्