Kathmandu Press

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अस्पताल भर्ना

काठमाडौं, वैशाख २९ : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अस्पताल भर्ना भएका छन्। पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रियाका लागि उनी आइतबा....

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अस्पताल भर्ना
फोटो : कृष्ण गौतमको फेसबुकबाट

काठमाडौं, वैशाख २९ : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अस्पताल भर्ना भएका छन्। पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रियाका लागि उनी आइतबार त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँका अनुसार थापाको शल्यक्रिया भएको छ। ‘उहाँको पत्थरीको शल्यक्रिया भएको छ। त्यस्तो केही गम्भीर समस्या होइन।’

प्रकाशित मिति: १३:२९ बजे, सोमबार, वैशाख २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्