Kathmandu Press

प्रधानमन्त्रीले अवलोकन गरे तराई–मधेसको सुख्खा क्षेत्र 

मन्त्रिपरिषद्को साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। 
प्रधानमन्त्रीले अवलोकन गरे तराई–मधेसको सुख्खा क्षेत्र 

काठमाडौं, साउन ९ : प्रधानमन्त्री केपी ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन्। 

मन्त्रिपरिषद्को साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। 

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए। 

प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी थिए। 

Photo-(6)-(3)-1753433058.jpeg

Photo-(7)-(2)-1753433057.jpeg

Photo-(3)-(18)-1753428450.jpeg

प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, साउन ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्