Kathmandu Press

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता 

भेटमा सभामुख घिमिरेले सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता 

काठमाडौं, साउन ९ : राष्ट्रपति रामचन्द्र पौडेलसंग सभामुख देवराज घिमिरेले भेट गरेका छन्। भेट राष्ट्रपति निवास शीतल निवासमा भएको हो। 

भेटमा सभामुख घिमिरेले सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ।
 
प्रकाशित मिति: ११:२२ बजे, शुक्रबार, साउन ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्