कोरोना जितेर घर फर्किए दुई संक्रमित
काठमाडौं, वैशाख २८ : प्रदेश १ का दुई जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।
काेशी अञ्चल अस्पतालमा उपचाररत भोजपुरका २६....

काठमाडौं, वैशाख २८ : प्रदेश १ का दुई जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।
काेशी अञ्चल अस्पतालमा उपचाररत भोजपुरका २६, झापा बाह्रदशीका ४० वर्षीय पुरुष निको भएर घर फर्किएका हुन्।
योसँगै प्रदेश १ मा कोरोना जितेर घर फर्कनेको संख्या १६ पुगेको छ। प्रदेश १ मा कुुल ३५ जनामा कोरोना पोजेटिभ देखिएको थियो। जसमा १९ जना उपचाररत छन्।
उपचाररत सबैको अवस्था सामान्य रहेको प्रदेश १ मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १८:१७ बजे, आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











