Kathmandu Press

प्रतिनिधि सभामा राप्रपा र रास्वपाको विरोध 

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र र राप्रपाले उठेर विरोध जनाएका हुन्। 
प्रतिनिधि सभामा राप्रपा र रास्वपाको विरोध 

काठमाडौं, असार २९ : प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध गरेका छन्। 

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र र राप्रपाले उठेर विरोध जनाएका हुन्। 

Hardik ivf

विपक्षी दुई पार्टीको विरोधपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद सुमना श्रेष्ठलाई बोल्न दिएका छन्। 


 

प्रकाशित मिति: १४:१४ बजे, आइतबार, असार २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्