Kathmandu Press

सगरमाथा चीनमा पर्ने चिनियाँ मिडियाको दाबी

काठमाडौं, वैशाख २८ :  चीनको एक सञ्चार मध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने बताएको छ। चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीज....

सगरमाथा चीनमा पर्ने चिनियाँ मिडियाको दाबी

काठमाडौं, वैशाख २८ :  चीनको एक सञ्चार मध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने बताएको छ। चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमार्फत सगरमाथा चीनमा पर्ने बताएको हो। 

सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथा क्षेत्रका केही तस्वीर राख्दै सगरमाथा चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर हो भनिएको छ।

 

Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्