Kathmandu Press

उदयपुरमा थप एक जनामा कोरोना, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं, वैशाख २८ : उदयरपुरमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक सय १० पुगेको छ।

स्वा....

उदयपुरमा थप एक जनामा कोरोना, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं, वैशाख २८ : उदयरपुरमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक सय १० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कोशी अस्पताल, विराटनगरमा गरिएको परीक्षणमा कोरोना भएको पुष्टि भएको हो।

उदयपुरको भुल्केकी ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।

 

प्रकाशित मिति: ०९:४७ बजे, आइतबार, वैशाख २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्