भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ सय नाघ्यो
काठमाडौं, वैशाख २८ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार १ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा....

काठमाडौं, वैशाख २८ : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार १ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ११६ जनाको मृत्यु भएको छ ।
एकैदिन अरु ३ हजार ११३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ । उपचार गराइरहेका ४१ हजार ४०४ जनामध्ये १९ हजार ३०१ जना निको भएका छन् ।
कोराना भाइरसको को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतले मार्च २४ देखि लकडाउन गरेको छ ।
प्रकाशित मिति: ०७:१७ बजे, आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











