Kathmandu Press

सहायक रथी खत्री उपरथीमा बढुवा 

मन्त्रिपरिषद् बैठकले खत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खत्रीलाई उपरथीमा बढुवाको निर्णय गरेको हो। 
सहायक रथी खत्री उपरथीमा बढुवा 

काठमाडौं, असार १६ : नेपाली सेनाका सहायक रथी रवीन्द्र खत्रीको उपरथीमा बढुवा भएको छ।

मन्त्रिपरिषद् बैठकले खत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खत्रीलाई उपरथीमा बढुवाको निर्णय गरेको हो। 

गत जेठमा सहायक रथीबाट चार वर्षे पदावधि पूरा गरेका खत्रीको पदावधि थप गर्ने निर्णय गरिएको थियो। पदावधिको म्याद थपिएको एक महिनामा खत्री उपरथीमा बढुवा भएका हुन्। 

खत्री विगतमा युद्ध कार्य निर्देशनालयको निर्देशकमा कार्यरत थिए। २०७८ जेठ १७ गते उनी सहायक रथीमा बढुवा भएका थिए। 
 
प्रकाशित मिति: १५:२० बजे, सोमबार, असार १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्