संसद्बाट बाहिरिए रास्वपा र राप्रपा
आइतबार बसेको बैठकमा पनि भिजिट भिसा प्रकरणलाई लिएर उनीहरु बैठकबाट बाहिरिएका हुन्।-(4)-1751190078.png)
काठमाडौं, असार १५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्।
आइतबार बसेको बैठकमा पनि भिजिट भिसा प्रकरणलाई लिएर उनीहरु बैठकबाट बाहिरिएका हुन्।
भिजिट भिसा प्रकरणमा नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आफ्ना कुराहरू राखेर आज पनि बैठक कक्षबाट बाहिरिएका हुन्।
प्रकाशित मिति: १४:१० बजे, आइतबार, असार १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












