Kathmandu Press

महाधिवेशन समयमै हुन्छ : सभापति देउवा 

बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले उक्त भनाई राखेका हुन्। 
महाधिवेशन समयमै हुन्छ : सभापति देउवा 

चितवन, असार १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन निर्धारित समयमै हुने बताएका छन्। 

बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले उक्त भनाई राखेका हुन्। 

सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध लगाइएको आरोप झुटा रहेको पनि सभापति देउवाले बताए

सभापति देउवाले कांग्रेसको आग्रहपछि बजेटमा रहेको टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह पनि गरे। 
 

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, असार १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्