Kathmandu Press

भारतमा कोरोनाबाट १९ सय ८५ को मृत्यु, ५९ हजारभन्दा बढीमा संक्रमण

काठमाडौं, वैशाख २७ : छिमेकी मुलुक भारतमा कोरोनाबाट १९ सय ८५ जनाको निधन भएको छ।

पछिल्लो तथ्यांक अनुसार भारतमा ६९ हजार ६ सय ९५ जनामा कोरोनाभाइ....

भारतमा कोरोनाबाट १९ सय ८५ को मृत्यु, ५९ हजारभन्दा बढीमा संक्रमण

काठमाडौं, वैशाख २७ : छिमेकी मुलुक भारतमा कोरोनाबाट १९ सय ८५ जनाको निधन भएको छ।

पछिल्लो तथ्यांक अनुसार भारतमा ६९ हजार ६ सय ९५ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ। भारतले विगत तीन महिनामा १४ लाख ३७ हजार ७ सय ८८ जनाको कोरोनाभाइरस टेष्ट गरेको छ।

कोरोना पोजेटिभ देखिएका मध्ये १७ हजार पूर्णरुपमा रिेकोभर भएका छन्। ३९ हजार ८ सय २३ जना कोरोनाको उपचारमा छन् । 
 

प्रकाशित मिति: ०८:०० बजे, शनिबार, वैशाख २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्