प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा भेटघाट हुँदै
सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल हुन लागेको छ।
काठमाडौं, जेठ १९ : प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटघाट तय भएको छ । छलफल हुने भएको छ।
प्रधानमन्त्रीको सचिवालयले प्रमुख तीन दलका शीर्ष नेता प्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुन लागेको हो।
सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल हुन लागेको छ।
संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल हुन लागेको हो।
प्रकाशित मिति: १६:१६ बजे, सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार