एमाले संसदीय दलको बैठक बस्दै, के छन् एजेण्डा ?
समसामयिक विषय र संसद्मा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
काठमाडौं, जेठ १९ : नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ ।
समसामयिक विषय र संसद्मा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
लोत्से हल बानेश्वरमा बैठक बस्ने नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रकाशित मिति: ०७:४३ बजे, सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार