Kathmandu Press

अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै, बजेटसम्बन्धी विषयमा केन्द्रीत हुने 

अर्थमन्त्रीको सचिवालयका अनुसार आजको पत्रकार सम्मेलन आर्थिक वर्ष २०८२, ८३ को बजेटसम्बन्धी विषयमा केन्द्रीत हुनेछ । पत्रकार सम्मेलन दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने छ । 
अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै, बजेटसम्बन्धी विषयमा केन्द्रीत हुने 

काठमाडौँ, जेठ १६ : उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् । बिहीबार बजेट भाषण गरेका अर्थमन्त्रीले त्यसको भोलिपल्ट बजेटकै विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

अर्थमन्त्रीको सचिवालयका अनुसार आजको पत्रकार सम्मेलन आर्थिक वर्ष २०८२, ८३ को बजेटसम्बन्धी विषयमा केन्द्रीत हुनेछ । पत्रकार सम्मेलन दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने छ । 

Hardik ivf

बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। 

यो बजेट चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यस्तै संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । चलु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।

प्रकाशित मिति: ०८:०३ बजे, शुक्रबार, जेठ १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्