Kathmandu Press

प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको संयुक्त बैठक पछि बसेको प्रतिनिधिसभामा सो विधेयक टेबुल गरेका हुन्। 
प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल

काठमाडौं, जेठ १५ : प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल भएको छ। 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको संयुक्त बैठक पछि बसेको प्रतिनिधिसभामा सो विधेयक टेबुल गरेका हुन्। 

बिहीबार आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थमन्त्री पौडेलले विधेयक टेबुल गरेका हुन्। 
 
प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्