Kathmandu Press

चक्रपथको कलंकी–वसुन्धरा–धोबीखोला सडक स्तरोन्नतिका लागि १ अर्ब २४ करोड बजेट

अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ। अब विस्तार गर्दा सर्भिस लेनबाहेक आठ लेन सडक बन्नेछ।
चक्रपथको कलंकी–वसुन्धरा–धोबीखोला सडक स्तरोन्नतिका लागि १ अर्ब २४ करोड बजेट
Hardik ivf

काठमाडौं, जेठ १५ : अर्थमन्त्री विष्णु पौडेलले काठमाडौ चक्रपथको कलंकी–वसुन्धरा–धोबीखोला सडक स्तरोन्नतिका लागि निरन्तरता दिन १ अर्ब २४ करोड बजेट विनियोजन गरेका छन्।

अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ। अब विस्तार गर्दा सर्भिस लेनबाहेक आठ लेन सडक बन्नेछ।

गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर गरेका थिए। 

प्रकाशित मिति: १७:१९ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्