Kathmandu Press

निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान चलाइने

नेपालमा उत्पादित वस्तुको ब्रान्डिङ गर्न निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गरिने भएको छ। 
निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान चलाइने

काठमडौं, जेठ १५ : नेपालमा उत्पादित वस्तुको ब्रान्डिङ गर्न निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गरिने भएको छ। 

संसदको संयुक्र बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्। 

यस्तै, अर्थमन्त्री पौडेल स्वेट सेयरलाई पनि कानुनी मान्यता दिएको छ। सरकारले आगमी वर्षको बजेटमार्फत उक्त व्यवस्था गरेको हो। यसअघिसम्म स्वेट सेयरको व्यवस्था थिएन।

बजेटमा नेपालबाट उत्पादित वस्तुको मापदण्ड, निर्धारण तथा प्रमाणीकरण कार्यलाई व्यवस्थित गरिने भएको छ। सरकारले बौद्धिक सम्पत्तिको कानुनमा सामूहिक सुधार गरिने’ कार्यक्रम ल्याइएको छ।

प्रकाशित मिति: १६:१५ बजे, बिहीबार, जेठ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्