Kathmandu Press

दुई वर्षभित्र धानमा आत्मनिर्भर बनाइने 

बजेटमा हिउँदमा धानखेतीबाट थप १२ हजार टन धान उत्पादन गरेर आत्मनिर्भर बनाउने योजना छ।
दुई वर्षभित्र धानमा आत्मनिर्भर बनाइने 

काठमाडौं, जेठ १५ : सरकारले प्रश्तुत गरेको बजेटमा आगामी दुई वर्षभित्र धानमा आत्मनिर्भर बनाउने योजना ल्याइएको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा पेस गरेको आगामी आर्थिक बजेटमा यस्तो योजना प्रश्तुत गरेका हुन्। 

बजेटमा हिउँदमा धानखेतीबाट थप १२ हजार टन धान उत्पादन गरेर आत्मनिर्भर बनाउने योजना छ। धान उत्पादन बढाउन ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी पौडेलले दिए। 
 

प्रकाशित मिति: १५:४४ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्