पछिल्ला वर्षमा अनेपिक्षत रुपमा देशको राजनीति अस्थिर बनेको अर्थमन्त्रीको स्वीकारोक्ति
आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उनले त्यसका जसका कारण सेवा प्रवाह, सुशासन र विकासको गतिमा प्रतिकूलता सृजना हुँदा राष्ट्रको आवश्यकता र जनताको अपेक्षा पूरा गर्न कठिन भएको बताए।
काठमाडौं, जेठ १५ : अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला वर्षमा अनेपिक्षत रुपमा देशको राजनीति अस्थिर बन्न पुगेको बताएका छन्।
आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उनले त्यसका जसका कारण सेवा प्रवाह, सुशासन र विकासको गतिमा प्रतिकूलता सृजना हुँदा राष्ट्रको आवश्यकता र जनताको अपेक्षा पूरा गर्न कठिन भएको बताए।
यस्तै, बजेट समृद्ध नेपाल सुखीः नेपाल विकास समृद्धि, सामाजिक न्याय, समाजवादको बाटोमा अघि बढ्न निर्देशित भएको बताए।
प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार