काठमाडौं, जेठ १५ : संयुक्त सदनको बैठकमा बजेट भाषण सुर भएको छ ।
संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गरिरहेका छन् ।