Kathmandu Press

प्रतिकात्मक तरबार र ढालसहित एमालेको सडक प्रदर्शन

गणतन्त्र दिवसलाई उत्सवमय रुपमा मनाउन भन्दै एमाले सडक प्रदर्शनमा उत्रिएको हो। एमालेका नेता कार्यकर्ताले प्रतिकात्मक रुपमा तरबार र ढालसहित प्रदर्शन गरेका छन्। 
प्रतिकात्मक तरबार र ढालसहित एमालेको सडक प्रदर्शन

काठमाडौं, जेठ १५ : नेकपा एमालेले शुक्रबार प्रतिकात्मक तरबार र ढालसहित राजधानीमा प्रदर्शन गरेको छ ।

गणतन्त्र दिवसलाई उत्सवमय रुपमा मनाउन भन्दै एमाले सडक प्रदर्शनमा उत्रिएको हो। एमालेका नेता कार्यकर्ताले प्रतिकात्मक रुपमा तरबार र ढालसहित प्रदर्शन गरेका छन्। 

Hardik ivf

साँस्कृतिक झाँकीसहित ¥यालीमा एमाले नेताकार्यकर्ताहरुले गणतन्त्रको पक्षमा नाराबाजी गरेका छन्। 

काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका ¥याली भृकुटीमण्डपमा पुगेर भेला हुनेक्रममा छ । एमाले सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।
 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्