Kathmandu Press

मन्त्रिपरिषद् बैठक बस्दै

बैठक पौने २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बोलाइएको छ।
मन्त्रिपरिषद् बैठक बस्दै
Hardik ivf

काठमाडौं, जेठ १५ : आज मन्त्रिपरिषद् बैठक बस्दै छ। आर्थिक वर्ष २०८२÷०८३ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। 

बैठक पौने २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बोलाइएको छ।

आजै ३ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट पेस गर्दै छन्।
 

प्रकाशित मिति: १०:५५ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्