Kathmandu Press

प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित

विपक्षी दलहरुको विरोधपछि बुधबार केही बेर बसेर आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर बिहीबार १ बजेसम्मका लागि स्थगित भएको हो। 
प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित
Hardik ivf

काठमाडौं, जेठ १४ : प्रतिनिधिसभा बैठक सूचना टाँसा गरेर स्थगित भएको छ।

विपक्षी दलहरुको विरोधपछि बुधबार केही बेर बसेर आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर बिहीबार १ बजेसम्मका लागि स्थगित भएको हो। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन समिति बनाउन माग गर्दै विपक्षी दलहरुले मंगलबारबाटै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित मिति: १७:०९ बजे, बुधबार, जेठ १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्