Kathmandu Press

गभर्नर नियुक्ति बदर गर्न माग राखेर सर्वोच्चमा रिट दर्ता 

पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै रिट दर्त भएको हो । रिटमा भोली बुधबारका लागि सुनुवाइको पेशी तय भएको छ। 
गभर्नर नियुक्ति बदर गर्न माग राखेर सर्वोच्चमा रिट दर्ता 

काठमाडौं, जेठ १३ : नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध पेश भएको रिट निवदन मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ। 

पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै रिट दर्त भएको हो । रिटमा भोली बुधबारका लागि सुनुवाइको पेशी तय भएको छ। 

Hardik ivf

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्तिमाथि कानुनी प्रश्न उठाउँदै बदर गर्न माग राखेर रिट निवेदन दिएका हुन्। 

पौडेल राजनीतिक दलको सदस्य रहेको र गभर्नरका लागि अनुभव तथा शैक्षिक योग्यता समेत नपुग्ने दावी रिटमा गरिएको छ। 
 
प्रकाशित मिति: १४:०७ बजे, मंगलबार, जेठ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्