Kathmandu Press

माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै

माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै

काठमाडौं, जेठ १२ : आज नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीका बिचमा पार्टी एकीकरण हुने भएको छ। 

सोमबार बिहान ११ः३० बजे ललितपुरको ग्वार्काे खरिबोटस्थित कान्तिपुर ब्याङ्क्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।   

घोषणासभा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। 

प्रकाशित मिति: ११:२३ बजे, सोमबार, जेठ १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्