Kathmandu Press

सत्तारुढ दलका शीर्ष नेता र मन्त्रीहरूबीच बालुवाटारमा छलफल

सत्तारुढ दलका शीर्ष नेता र मन्त्रीहरूबीच बालुवाटारमा छलफल

काठमाडौं, जेठ ११ : सत्तारुढ दुई दलका शीर्ष नेता र मन्त्रीहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले पनि छलफल चलिरहेको छ।

Hardik ivf

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कृषिमन्त्री रामनाथ अधिकारी सहभागी छन्।

छलफलको एजेण्डा भने खुलाईएको छैन।

 

प्रकाशित मिति: १८:३७ बजे, आइतबार, जेठ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्