नेकपा एमालेको सचिवालय बैठक बस्दै
आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।
काठमाडौं, जेठ ११ : नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।
आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।
बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गर्ने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एंव सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची छ।
प्रकाशित मिति: ११:४९ बजे, आइतबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार