Kathmandu Press

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै 

आइतबार बिहान ११ बजे समितिको बैठक कक्षमा उक्त बैठक बस्न लागिएको हो । 
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै 
Hardik ivf

काठमाडौं, जेठ ११ : प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । 

आइतबार बिहान ११ बजे समितिको बैठक कक्षमा उक्त बैठक बस्न लागिएको हो । 

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ । 
 

प्रकाशित मिति: ०८:०६ बजे, आइतबार, जेठ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्