Kathmandu Press

नेकपा एमालेको सचिवालय बैठक बस्दै 

आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । 
नेकपा एमालेको सचिवालय बैठक बस्दै 
Hardik ivf

काठमाडौं, जेठ ११ : नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।  

आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । 

बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गर्ने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एंव सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । 
 

प्रकाशित मिति: ०७:५८ बजे, आइतबार, जेठ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्