Kathmandu Press

रास्वपाको सचिवालय र केन्द्रीय समितिको बैठक बस्दै 

शनिबार सचिवालयको भर्चुअल बैठक ३ बजे र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्न लागेको हो। 
रास्वपाको सचिवालय र केन्द्रीय समितिको बैठक बस्दै 

काठमाडौं, जेठ १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र केन्द्रीय समितिको बैठक बस्ने भएको छ। 

शनिबार सचिवालयको भर्चुअल बैठक ३ बजे र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्न लागेको हो। 

Hardik ivf

शुक्रबार सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेपछि भर्चुअल बैठकको आव्हान गरिएको सचिवालयले जानकारी दिएको छ।  

रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजे पार्टी कार्यालयमा बस्न लागेको हो। 

प्रकाशित मिति: ११:१३ बजे, शनिबार, जेठ १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्