Kathmandu Press

बजेट निर्माणका लागि अर्थ मन्त्रालय प्रवेशमा कडाई 

मन्त्रालयमा बजेट तयारीका कार्यहरु जारी छन्। बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध बनाउन मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो। 
बजेट निर्माणका लागि अर्थ मन्त्रालय प्रवेशमा कडाई 

काठमाडौं, जेठ ९ : बजेट निर्माण गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले प्रवेशमा कडाइ गरेको छ। 

मन्त्रालयमा बजेट तयारीका कार्यहरु जारी छन्। बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध बनाउन मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो। 

Hardik ivf

आगामी जेठ १५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको बैठकमा आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्य प्रस्तुत गर्नेछन्। 

अर्थ मन्त्रालयका अधिकारी यतिबेला बजेट निर्माण निर्विबाद बनाउन आन्तरिक तयारीमा जुटेका छन्।  


 

प्रकाशित मिति: १५:१२ बजे, शुक्रबार, जेठ ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्