सभापति देउवाले पार्टीका शीर्ष नेतासँग छलफल गर्दै
सभापति देउवाले पार्टीको पदाधिकारी तथा शीर्ष नेताहरूसँग छलफलको तयारी गरेका हुन् ।
काठमाडौं, जेठ ८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बढानिलकण्ठ निवास डाकेका छन्।
सभापति देउवाले पार्टीको पदाधिकारी तथा शीर्ष नेताहरूसँग छलफलको तयारी गरेका हुन् । सभापति देउवाले पार्टीका शीर्ष नेतासँग अनौपचारिक छलफल गर्न लागेका हुन्।
सभापति देउवाको निवास बूढानीलकण्ठमा छलफलको तयारी भएको छ।
छलफलमा सरकार सचालन, पार्टीको आन्तरिक स्थिति एवम् समसामयिक राजनीतिक घटनाक्रममा केन्द्रीत हुने जनाइएको छ।
प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, जेठ ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार