Kathmandu Press

परराष्ट्रमन्त्री डा. आरजु राणा जापान प्रस्थान

मन्त्री डा. राणा सोमबार राति थाइल्याण्ड हुँदै जापान प्रस्थान गरेकी हुन्। उनी नियमित उपचारका लागि जापान गएकी हुन्। 
परराष्ट्रमन्त्री डा. आरजु राणा जापान प्रस्थान

काठमाडौं, जेठ ६ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन्।

मन्त्री डा. राणा सोमबार राति थाइल्याण्ड हुँदै जापान प्रस्थान गरेकी हुन्। उनी नियमित उपचारका लागि जापान गएकी हुन्। 

Hardik ivf

जापानमा रहँदा उनी टोकियोमा आयोजना हुने ज्येष्ठ नागरिकसम्ब्नधी अन्तर्राष्ट्रिय सम्मेमा पनि सहभागी हुनेछिन्। 

उनले द्विपक्षीय भेटवार्तासमेत गर्नेछिन्। 

प्रकाशित मिति: ११:२७ बजे, मंगलबार, जेठ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्