Kathmandu Press

सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउन एमाले सांसदको सुझाव

आचार्यले भने, ‘सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउने, दोहोरो सुविधा बन्द गर्ने र त्यसलाई क्रमशः योगदानमा आधारित बनाउँदै जानुपर्छ।’ 
सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउन एमाले सांसदको सुझाव

काठमाडौं, वैशाख ४ : नेकपा (एमाले) का सांसदले सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउन सरकारलाई सुझाव दिएका छन्। 

एमाले सांसद भीम आचार्यले आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले बजेट बनाउँदा ध्यान दिनुपर्ने सुझाव दिएका हुन्। 

आचार्यले भने, ‘सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउने, दोहोरो सुविधा बन्द गर्ने र त्यसलाई क्रमशः योगदानमा आधारित बनाउँदै जानुपर्छ।’ 

सार्थ, आचार्यले उनले कर्मचारीको अवकाश उमेर ६२ बनाउनुपर्ने सुझाव समेत दिए। उनले पेन्सन ६० वर्षपछि मात्र दिन पनि सुझाव दिए। 

प्रकाशित मिति: १३:४६ बजे, आइतबार, जेठ ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्