परीक्षा सकिएपछि खुशी साट्दै विद्यार्थीहरू [फोटो फिचर]
शुक्रबार काठमाडौंका केही परीक्षा केन्द्रमा विद्यार्थीहरु आफ्नो अनुभव र खुशी साट्दै गरेको भेटिए।![परीक्षा सकिएपछि खुशी साट्दै विद्यार्थीहरू [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1747388642.jpg)
काठमाडाैं, जेठ २ : देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को वार्षिक परीक्षा सकिएको छ। परीक्षा सकिएपछि उत्साहित विद्यार्थीहरू देखिएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो।
शुक्रबार काठमाडौंका केही परीक्षा केन्द्रमा विद्यार्थीहरु आफ्नो अनुभव र खुशी साट्दै गरेको भेटिए। हेर्नुस केही तस्बिरहरूः
प्रकाशित मिति: १५:१३ बजे, शुक्रबार, जेठ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार