Kathmandu Press

यही अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पास गरिने

‘शिक्षा सधारको कानुनी नीतिगत सधार गर्ने। विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने छ।’
यही अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पास गरिने

काठमाडौं, वैशाख १९ : विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गरिने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रश्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने उल्लेख छ।

सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति पौडेलले भने, ‘शिक्षा सधारको कानुनी नीतिगत सधार गर्ने। विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने छ।’

 

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, वैशाख १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्